मेरो बारेमा
म सन्तोष ढकाल, बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ हिलाबाट हुँ। मेरो जन्म वि.सं. २०६४ मा बागलुङमै भएको हो। मैले मेरो प्रारम्भिक शिक्षा हरि माध्यमिक विद्यालय, हिलाबाट पूरा गरेँ र १२ कक्षा कम्प्युटर विज्ञान विषयमा कालिका नमुना माध्यमिक विद्यालय, गैँडाकोट–५, नवलपुरबाट अध्ययन पूरा गरें।.
मलाई सूचना प्रविधि, रोबोटिक्स, इन्टरनेट टेक्नोलोजी, र वेब डेभलपमेन्टमा गहिरो रुचि छ। नयाँ नयाँ कुरा सिक्न र आफूलाई निरन्तर सुधार गर्न म सदैव उत्साहित छु। हाल म जापानी भाषा सिक्दैछु जसले मेरो अन्तर्राष्ट्रिय स्तरमा अवसरहरू बढाउनेछ भन्ने विश्वास छ।.
म भविष्यमा प्रविधिको माध्यमबाट नयाँ सिर्जना गर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ अगाडि बढिरहेको छु।.
My Skills
My Projects
परियोजना: व्यक्तिगत वेबसाइट
यो मेरो व्यक्तिगत वेबसाइट हो जसले मेरो परिचय, सीप र रुचिहरूलाई डिजिटल माध्यमबाट प्रस्तुत गर्छ। यसमा मेरो कामका उदाहरणहरू, शिक्षा र परियोजनाहरू समावेश छन्। वेबसाइटलाई प्रयोगमैत्री र सुन्दर बनाउन म आधुनिक वेब प्रविधिहरूको उपयोग गरेको छु।.
मेरो उद्देश्य यो वेबसाइटमार्फत आफुलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु र नयाँ अवसरहरू सिर्जना गर्नु हो।.
View Projectपरियोजना: वेब मौसम जानकारी
यो मौसम एपले तपाईंको स्थानको आधारमा वास्तविक समयमा मौसम सम्बन्धी जानकारी दिन्छ। तापक्रम, मौसमको अवस्था, र अन्य मुख्य विवरणहरू सरल र प्रयोगमैत्री डिजाइनमार्फत देखाउँछ। छरितो, उत्तरदायी (responsive) र सजिलै प्रयोग गर्न मिल्ने यो एप तपाईंलाई मौसम अपडेटमा सधैं जानकारीमा राख्न तयार छ।.
View ProjectWeather App
City Name
Contact Me
Get in Touch
info@santoshdhakal.com.np
+977 9867973882
Gaindakot, Nepal